सोलुखुम्बुका एक पुरुषमा कोरोना संक्रमण

सोलुखुम्बु – सोलुखुम्बुका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार स्वाब संकलन गरि पिसिआर परीक्षणका पठाएका ३० मध्ये सोलुदुधकुण्ड नगरपालिका ४ का एक ३७ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । संक्रमित पुष्टि भएको पुरुष होम आइसोलेसनमा बसेका छन् ।

अर्का एक जना संक्रमितको रिर्पोट पुनः पोजेटिभ आएको छ । सोलुदुधकुण्डकै २५ बर्षिय यूवकको रिर्पोट पुनः पोजेटिभ आएको हो । उनी पनि आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार