सगरमाथा राष्ट्रिय निकुञ्ज प्रमुखमा कोरोना संक्रमण

  हिमाल समाचार
714 Shares

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयकै कामका लागि केही दिन अघि खुम्बुबाट काठमाण्डौ पुगेका उनलाई कार्यक्षेत्र फर्केने क्रममा गरिएको पिसिआर परीक्षण रिर्पोट पोजेटिभ आएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनी १४ दिन होम आइसोलेसनमा बस्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार