भोली प्रदेश नं १ मा सार्वजनिक विदा

  हिमाल समाचार
1.9k Shares

विराटनगर – मंगलबार प्रदेश १ मा सार्वजनिक विदा परेको छ ।

फाल्गुनन्द दिवसको अवसरमा प्रदेशभरीका लागि सार्वजनिक विदा तोकिएको हो ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कमल बहादुर थापाले फाल्गुनन्द दिवसको दिन प्रदेश भरी विदा दिने निर्णय अगाडीका वर्षहरुमा नै भएको जानकारी दिए ।

उनले सार्वजनिक विदाबारे राजपत्र र प्रदेश क्यालेन्डरमा उल्लेख गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार