दिप्रुङका २४० जनालाई राहत वितरण

सोलुखुम्बु – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका २४० जनालाई राहत वितरण गरिएको छ ।

गाउँपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा कोरोना भाईरस महामारीबाट प्रभावित अति विपन्न तथा सुत्केरीे महिलाहरूलाई शुक्रबार राहत वितरण गरिएको हो ।

याम्खामा ६६ जना, डाँडागाउँमा ५८ जना, छोरम्बुमा ५४ र स–छितापोखरीमा ६२ जनालाई दाल, चामल, नुन तेल र साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार