सोलुखुम्बु – सोलुखुम्बुमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंसिर ४ गते पिसिआर परिक्षणका लागि पठाईएका २२ जना मध्ये एक प्रहरी महिला र वेनी हाईड्रो पावरमा काम गर्ने एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रहरी महिला नयाँ संक्रमित हुन् भने हाईड्रो पावरका कामदारको दोश्रो पटक रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिए ।