बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गयो

  हिमाल समाचार
7 Shares

बाग्लुङ – बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।

बडीगाड गाउँपालिका-६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उहाँकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा मनकुमारी रोकाया घाइते हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार