नेकपा देखिएको विवादलाई अवसरका रुपमा बदल्न सकिने : नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल

  हिमाल समाचार
0 Shares

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीमा अहिले देखिएको विवादलाई अवसरका रुपमा बदल्न सकिने जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विचार, संगठन र नेतृत्वका विषयमा देखिएको अन्योललाई मेटाएर स्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरमा बदल्न सकिने जनाएका हुन् ।

उनले लेखेका छन् ‘नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार