सल्यानमा बजार अनुगमन

  हिमाल समाचार
581 Shares

सोलखुम्बु – बजार अनुगमनलाई निरन्तरता दिएको नेचासल्यान गाउँपालिकाले बुधबार वडा नम्बर २ सल्यानका पसल अनुगमन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक कुमारी देवी शर्माको नेतृत्वमा २२ वटा पसल अनुगमन गरि १५ हजार मुल्य बराबरका अखाद्य बस्तु जफत गरि नष्ट गरिएका सहकर्मी धनकुमार ढुंगेलले बताए ।

बजार अनुमगनमा सुरक्षा निकायका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार