उरुषाको नयाँ म्युजिक भिडियो

  हिमाल समाचार  47 पटक हेरिएको

काठमाण्डौ – मोडल तथा नायिका उरुषा पाण्डेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । सुपर उरुषा प्रडक्सनको ब्यानरमा बनेको पुरानो हिन्दि रिमिक्समा उनको ग्ल्यामरस लुक्स देख्न सकिन्छ ।

उरुषाले थुप्रै कलिउड, बलिउड तथा हलिउडमा छोटो चलचित्र एबम म्युजिक भिडियोमा अभिनय गरेकी छिन । जय किशन बस्नेतको नयाँ चलचित्रमा ब्यस्त उनको अभिनयकै कारण चर्चा सुरु भएको छ ।

भारतीय प्रसिद्ध टेलिभिजन आजतकमा उनको अन्तर्वार्ता आएपछि नेपालि चलचित्र क्षेत्रमा चासो बढेको हो । उसो त, उनले एक हलिउड हरर छोटो चलचित्रमा पनि अभिनय गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार