नेपाल दलित संघ सोताङ गाउँपालिकाको चौथो अधिवेसन सम्पन्न

  हिमाल समाचार  845 पटक हेरिएको

सोलुखुम्बु – नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ सोताङ गाउँपालिकाको चौथो अधिवेसन सम्पन्न भएको छ ।

आज सम्पन्न अधिवेसनले निरकुमार नेपालीको अध्यक्षतामा १३ सदस्य गाउँपालिका कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका गाउँपालिका पार्टी सभापति गणेश बस्नेत, नेपाल दलित संघका केन्द्रि सदस्य धर्मबहादुर नेपाली, काँग्रेसका नेताहरु कर्णबहादुर विश्वकर्मा, बालकुमार कार्की लगायतका उपस्थिती रहेको नेपाल दलित संघ सोलखुम्बुका अध्यक्ष कर्ण बहादुर विश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार