ओखलढुंगामा मेलमिलाप दिवसमा रक्तदान

  हिमाल समाचार
77 Shares

ओखलढुंगा – मेलमिलाप दिवसका अबसरमा नेपाल विद्यार्थी संघले सामुदायिक अस्पताल (मिसन) मा रक्तदान गरेको छ ।

स्व. विपी कोइरालाले २०३३ साल पुस १६ गते राजासँग मेलमिलाप गर्दै निर्वाशनबाट नेपाल फर्किएको दिनको स्मरणमा नेपाली काँंग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ ।

४५ औं मेलमिलाप दिवसको अवसरमा नेविसंघले रक्तदान गरेको नेविसंघका जिल्ला सभापति रोशन महतराले बताए । रक्तदानमा नेवि संघ तथा काँग्रेस नेताहरु प्रदिप सुनुवार, रामहरि खतिवडा लगायतका नेताहरु सहभागी थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार