चोच्मी आधारभुत विद्यालयलाई पुस्तक र स्वास्थ्य सामाग्री सहयोग

  हिमाल समाचार
707 Shares

सोलुखुम्बु –सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ वाकु स्थित चोच्मी आधारभुत विद्यालयलाई स्थानिय विभुषण राईले शैक्षिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न विषयका७० थान पुस्तक, पेन्सिल लगायतका शैक्षिक सामागी र सेनिटाईजर मास्क समेत राईले सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार