नेपाल-दाहाल निर्वाचन आयोग जाँदै

  हिमाल समाचार  576 पटक हेरिएको

काठमाण्डौ-
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् । आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियालाई रोक्नका लागि अनुरोध गर्न दुई अध्यक्ष आयोग जान लागेका हुन् । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार