पार्टीको आधिकारिकता र सुर्य चिन्ह् हाम्रै हो: प्रचण्ड

  हिमाल समाचार
0 Shares

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दैे प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन्।

उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार