छेस्कामका रुद्रकुविर मृ,त फेला

  हिमाल समाचार
427 Shares

सोलुखुम्बु – सोलुखुम्बुको छेस्कामका रुद्र कविर राई मृत फेला परेका छन् ।

महाकुलुङ गाउँपालिका ३ खामसिदा बस्ने ५२ बर्षिय राई पुस २९ गते देखि हराएपछि आफन्तले खोजतलास गर्दा आज हूंगा खोलाको ढुंगाको चेपमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान शुरु भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार