सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

  हिमाल समाचार
70 Shares

काठमाडौं-आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिनमा १२ सय ६० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको भाउ १२ सय ३० रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार