सोलुखुम्बु : महादेव भिरमा गाडी दु’र्घटना, ३ जनाको मृ’त्यू

सोलुखुम्बु – सोलुखुम्बुको महादेव भिरमा गाडी दु’र्घटना हुँदा ३ जनाको घटना’स्थलमै मृ’त्यु भएको छ भने एक जना ग’म्भिर घाईते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरमा गाडी दु’र्घटना हुँदा ३ जनाको ज्या’न गएको स्थानीय मदन राईले जानकारी दिए ।

आइतबार राती करिब ११ः३० बजेको पेरिफेरीमा दु’र्घटना भएपनि कुन सवारी दु’र्घटनामा परेको बारे खुल्न सकेको छैन् ।

घ’टनास्थलमा निर्माण सामाग्री छरिएकोले बोलेरो जीप दु’र्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी र हिमालकर्मीको टोली जादैछ ।

विस्तृत जानकारी आउन बाँकी छ । फायल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार