काठमाण्डौँ – लोक गीत संगीतका एक धरोहर रत्न बाँनियाको निधन भएको छ । झरना संगीतका संचालक समेत रहेका बाँनिया केही बर्ष देखि मृगौलाको समस्याबाट ग्रसित थिए ।
उनको पा’र्थिव शरिरलाई आजै अन्त्य’ष्टीको तयार गरिएको छ । स्याङजामा जन्मेका बाँनिया विद्यालय स्तरको गायन प्रतियोगीतामा धेरैँजसो प्रथम हुन्थे । रेडियो, टेलिभिजनमा सांगीतिक कार्यक्रम संचालकको समेत छवि बनाएका बाँनिया धर्तीबाट वि’दा भएका छन् ।
बाँनिया सृजना र गायनका संगम हुन् । उनको लडाइको लाहुरे, उपहार लगायतका दर्जनौ गीति एल्बम र त्यसमा समाबेश गीत लोकप्रिय छन् ।
स्वर्गीय रत्नप्रति हार्दिक श्र’द्धान्ज’ली !