बादरको आतंकले मयंखुका बासिन्दा आजित

  हिमाल समाचार  562 पटक हेरिएको

उदयपुर- कटारी नगरपालिका १३ मयङखुमा बादरको आतंकले स्थानीय आजित बनेका छन् ।

बाँदरले खेतबारीमा लगाएको अन्नबाली तथा घरमा राखिएको खन्नपात समेत घरभित्रै पसेर खान थालेपछि स्थानीय आजित बनेका हुन् ।

गाँउमा समुहमै पस्ने बादर धपाएको केही समयमै फर्केर आउने र खेतबारीमा लगाएको बालीमा क्षती पु¥याउने गरेको स्थानीय चन्द्र नेपालीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार