प्रदेश १ का मुख्यमन्त्री राईको विवाह

  हिमाल समाचार  897 पटक हेरिएको

काठमाण्डौँ-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन् । मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाएका हुन्। मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुर्ख्यौली घर संखुवासभा हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार