हिमाल समाचार ११ माघ २०७७, आईतवार २२:२४ 1945 पटक हेरिएको ४९ वर्षका मुख्यमन्त्री शेरधन राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका छन । केही समयदेखि प्रेम सम्वन्धमा रहेका मुख्यमन्त्री आज वैवाहिक सम्बन्धमा गाँसीएका हुन ।