सोलुखुम्बु – माप्यदुधकोशी गाउँपालिका ६ वाप्साकी एक महिला माथि खु’कु’री प्र’हार भएको छ ।
सोमबार साँझ वाप्साकी ५५ वर्षिय कुमारी रेग्मी मगरमाथि ७३ वर्षिय सिंह बहादुर रेग्मी मगरले खु’कु’री प्रहार गरेका हुन् ।
खु’कु’रीले टाउ’को र दा’हिने हातमा चो’ट लागि कुमारी घाईते भएकी छिन् ।
घाईतेलाई उपचारका लागि वाकु स्वास्थ्य चौकी लैजाने तयारी गरिएको छ ।
घाँसको विषयमा विवाद हुँदा उनि माथि खु’कु’री प्रहार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खु’कु’री प्र’हार गर्ने सिंह बहादुरलाई नियन्त्रणमा लिईएको छ ।