बेनि चारघरे सडक शिलान्यास

  हिमाल समाचार
763 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका स्थित बेनि चारघरे हुँदै तामाखानी जोड्ने सडकको शिलान्यास गरिएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले सडकको शिलान्यास गरे ।

नगरपालिकाको लागतमा ७ किलोमिटर सडक ट्रयाक ओप गरि सडकलाई फराकिलो बनाई जनतालाई सुविधा प्रदान गर्ने दावी गर्दै मेयर शेर्पाले नगरमा जनताको चाहाना अनुसार खानेपानी स्वास्थ्य, शिक्षा, कृषि, विद्युत लगायतका पुर्वाधार निर्माण ती्रव गतिमा भईरहेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार