सोलुखुम्बु- जिल्ला अस्पताल फाप्लुमा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको छ ।
आज माप्य दुधकोशी गाउँपालिका ४ काँकु सेल्थाप निवासी बुवा भक्त बहादुर राई तथा आमा माया बम्जन राईका छोरा दिप्सन राईको जन्मदिनको सुअवसर पारी आज १० हजार बराबरको फलफुल र हरलिक्स प्रदान गरेका हुन ।
कोराना महामारीमा घरपरिवार र साथीसङगीमा अनावश्यक भिडभाड नगरम भन्ने उद्धेश्यका साथ विरामीलाई फलफुल वितरण गरिएको छोरा दिप्सनका आमा माया बम्जन राईले जानकारी दिनुभयो ।