सोलुखुम्बुमा बृद्धालाई ह’म्मरले हा’नेर ह’त्या गर्ने का’रागार च’लान

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा ह’म्मरले हानेर बृद्धाको ह’त्या गर्ने एक व्यक्तिलाई का’रागार च’लान गरिएको छ ।

माप्यदुधकोशी गाउँपालिका ४ की ६४ वर्षिय किन्जी शेर्पालाई माघ २ गते वडा नम्बर ३ का बस्ने २१ वर्षिय सविन राईले ह’म्मरले पछाडिबाट टाउकोमा हा’नी ह’त्या गरेका थिए ।

ह’त्यापछि राईले नगद तथा जिन्सी सामान समेत लु’टेका थिए । उनलाई प्रहरीले माघ ४ गते प्रहरीले प’क्राउ गरेको थियो ।

थुनामा रहेका उनलाई अदालतको आदेशले कर्तव्य ज्यान तथा चोरी मु’द्धामा पु’र्पक्षको लागी जिल्ला का’रागार च’लान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार