शालिक मुनी सुतेर सरकार विरुद्ध नागरिक समाजको विरोध

  हिमाल समाचार
0 Shares

काठमाडौँ- शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले शुक्रबार विरोध प्रदर्शन गरेको छ।
शहिद दिवसको अवसर पारेर समाजले शास्त्रीलाई फाँसी दिएको खरीको रूख मुनी सुतेर प्रदर्शन गरेका छन्।

सरकारको झुटविरूद्ध सहिदको सम्झनामा शालिकमुनी आन्दोलन गरेका हुन्। समाजले १८ गते सिफल र २० गते शोभा भगवतीमा प्रदर्शन गर्ने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार