१०१ बर्षिया वृद्धको आगो ता’प्दा गयो ज्या’न

  हिमाल समाचार
238 Shares

खोटाङ- आगो ताप्नेक्रममा शरीर ज’ल्दा ग’म्भी’र घा’ईते भएकी वृद्धाको मृ’त्यु भएको छ ।

गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा ग’म्भीर घा’ईते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमा देवीअधिकारीको मृ’त्यु भएको हो ।

लगाएको लुगाबाट सल्किएको आगोले शुक्रबार बिहान ग’म्भी’र घाईते भएकी अधिकारीको केही घण्टापछि मृ’त्यु भएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

उनी गाउँपालिका भरीकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा सम्मानित वृद्धा हुन् । आफन्त नभएकी ती बृद्धा स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार