मतानमा आ’गो’लागि हुँ’दा २ जनाको ज्या’न गयो

  हिमाल समाचार
3.7k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्यानमा मतानमा आ’गोलागी हूँ’दा दुई बालबालिकाको ज्या’न गएको छ ।

नेचासल्यान गाउँपालिका २ सल्यानका टेकप्रसाद निरौलाको मतानमा आ’गोलागि हुँ’दा निरौलाका अन्दाजि ५–६ वर्षिय नाति र नातिनाको ज्या’न गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए ।

शनिबार दिउँसो मतानमा राखिएको परालमा आ’गोलागी हुँदा सोहि स्थानमा रहेका दुई बालबालिको ज्या’न गएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार