प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु- प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ ।

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।

फाइल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार