सल्यानका राईको घरमा आ’गोला’गि

सोलुखुम्बु – सोलुखुम्बुको सल्यानमा एक घरमा आ’गोला’गि भएको छ ।

नेचासल्यान गाउँपालिका २ सल्यान स्थित दोदिका बिशाल राईको ढुङगा माटोले बनेको २ तल्ले घरमा आज विहान आ’गोला’गि भएको हो ।

घरकोे बिच तलामा हिटर बाली खाना बसाएको अबस्थामा कुकर प’ड्किन गई आ’गला’गी भएको हो । स्थानिय र अस्थाई प्रहरी चौकी सल्यानबाट खटिएको प्रहरीको टोलीले आ’गो नियन्त्रणमा लिएको छ ।

आ’गोला’गिबाट भाडा वर्तन, काठपात, घरको माथिल्लो तल्लाको आधा भाग छानो सहित जलेर दुई लाख पचास हजार बराबरको क्ष’ति भएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । यस अघि सल्यानमा मतानमा आ’गोला’गि हुँदा २ बालबालिकाको ज्या’न गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार