सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता

  हिमाल समाचार
42 Shares

काठमाडौँ- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार