श्वेताले कु’टेको भन्दै सुष्मा प्र’हरीको श’रणमा

  हिमाल समाचार
3.2k Shares

काठमाडौं – आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कु’टपि’ट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्र’हरीमा उ’जुरी दिएकी छिन् ।

अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की उनी दरबारमार्ग प्र’हरी समक्ष उजुरी लिएर पुगेकी हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले आफूमाथि कु’टपिट र दु’व्र्यवहार भएकोले का’रवाहीका लागि उ’जुरी लिएर आएको बताइन् । प्र’हरीले छलफलका लागि श्वेतासहित आ’रोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ ।

लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कु’टपिट भएको सुष्माको दा’वी छ । आफूमाथि भएको दु’व्र्यवहारको भिडियो समेत प्र’हरीलाई शुष्माले बुझाएकी छन् ।

श्वेताले आफूलाई अप’शब्द र गा’ली’गलौज पनि गरेको र बहिनी आरतीले हात हालेको शुष्माले प्रहरीलाई बताएकी छन् ।

उनले प्र’हरीमा दि’एको जा’हेरी अनुसार आफ्नो जन्मदिनको पार्टी आयोजना गर्न भेन्यु खोज्न जाने क्रममा लण्डन पबमा पुगेको र सोही क्रममा श्वेताको परिवार र उत्सव रसाइली झ’गडा गर्न आएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार