मा’फी मागेपछि टुंगियो वि’वाद

  हिमाल समाचार
378 Shares

काठमाण्डौ – नायिका सुष्मा कार्कीले मंगलबार महानगरिय प्र’हरी वृत्त, दरबारमार्गमा आफूमाथि काठमाण्डौको लण्डन पबमा कु’टपि’ट र गा’लीग’लौज भएको भन्दै उ’जुरी दिएकी थिइन् । आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गा’लीग’लौज गरेको र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले कु’टपि’ट गरेको भन्दै सुष्माले उ’जुरी दिएकी थिइन् ।

वुधबार दिनभर प्र’हरी वृत्तमा भएको छलफलपछि यो वि’वाद सहमतीमा टुंगिएको छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले मा’फी मागेपछि वि’वाद सकिएको हो ।

सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई मा’फी दिएकी छु ।’

उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै मा’फी मा’गे । उनले, आगामी दिनमा यस्ता खालका वि’वाद, भ’नाभ’न हुने छैन भन्ने सहमती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ ।

नायिका सुष्मा कार्कीलाई आरतीले कु’टपि’ट गरेकी थिइन् । उत्सवले आफूमाथि गा’लीग’लौज गरेको आ’रोप सुष्माको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार