काठमाण्डौ – नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेत्री अष्टलक्ष्मी शाक्य प’क्राउको चर्को वि’रोध गरेकी छिन् । शाक्य लगायतलाई कलंकीबाट प’क्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ ।
झाँक्रीले केपी शर्मा ओलीको ता’नशाहको दिनगन्ती सुरु भएको भन्दै उनी हिँडेको बाटो छिट्टै ढल्ने टि’प्पणी गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘प्र’तिग’मनवि’रुद्ध उ’ठौँ र जा’गौँ, एक ध’क्का अरू दिऔं । लोकतन्त्रको र’क्षा गर्न, संविधानलाई सही ट्रयाकमा ल्याउन, संसद पु’नःस्थापनाको लागि छोटो तर अर्थपूर्ण आ’न्दोलनलाई अझै प्रभावकारी बनाऔ ।’
उनले अष्टलक्ष्मी शाक्य कलंकीबाट प’क्राउ गरेपनि उनीप्रति सम्मान व्यक्त गर्दै आफूहरु मै’दानमै रहेको र आ’न्दोलन सफल पारिछाड्ने बताएकी छिन् ।
उनी लेख्छिन्,‘खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू भएका छन। उल्टो बाटो हिडेको तानाशाह गर्ल्याम गुर्लुम छिटै ढल्ने छ। प्रतिगमन बिरुद्द उठौँ र जागौँ, एक धक्का अरू दिऔं। संबिधान र लोकतन्त्रको रक्षा लागि संसद पुन: स्थापना गर्न छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔं।’
फोटो -अनलाइनखबर