जनकपुरमा प्रहरी र प्रर्दशनकारीबीच झ’डप : नेता रामचन्द्र झा घा’इते

  हिमाल समाचार  565 पटक हेरिएको

जनकपुर- नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झ’डप भएको छ।

प्रदर्शनकारीहरुले जनकपुर बजार बन्द गराउँदै हिंड्दा शिव चोकमा प्रहरीसँग झडप भएको हो। झडपको क्रममा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घा’इते भएका छन्। झाको टाउको फु’टेको छ।

झडपको क्रममा केही गाडीमा समेत तो’डफोड भएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रु’ग्याँस प्रहार गरेको छ। हाल शिव चोक क्षेत्रमा अवस्था तनाव’ग्रस्त नै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार