देश निर्वाचनमा होमिएको घोषणा

  हिमाल समाचार
105 Shares

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्वाचनमा होमिएको घोषणा गरेका छन् । उनले लोकतन्त्रलाई कसैले खोस्न नसक्ने भन्दै निर्वाचनले सबै फैसला गर्ने उद्घोष गरे । अस्थिरता होइन चुनाव चाहेको भन्दै नारासमेत लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार