चिसोले क’ठ्याङग्रिएर हुलाकीको मृ’त्यु

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा चि’सोले क’ठ्याङग्रीएर हुलाकीको मृ’त्यु भएको छ ।

जिल्ला हुलाक कार्यलयमा करारमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजार बस्ने ४९ वर्षिय राम श्रेष्ठको चि’सोकै कारण ज्या’न गएको हो ।

शनिबार डाक पु¥याएर फर्किने क्रममा लिखुपिके गाउँपालिका ५ स्थित लामजुरा जंगलमा हि’उँ परेपछि चिसो छल्न ओ’डारमा मृ’तक श्रेष्ठ र उनका ज्वाई प्रकाश राई बा’स बसेका थिए ।

आइतबार दिउँसो ओडारमा सु’तेकै ठाउँमा विरामी परेका उनको आज दिउँसो ज्या’न गएको प्र’हरीले जनाएको छ ।

श्रेष्ठ क’ठ्याग्रिएको खबर पाएपछि प्र’हरी चौकी किन्जाबाट प्रहरी हबल्दार आङगेल्बु शेर्पाको टोली उ’द्धारका घ’टनास्थल गएपनि बाक्लो हि’उँका कारण पुग्न नसकेको प्रहरीले जनाएको छ ।

मृ’तक श्रेष्ठको श’वलाई स्थानीयको सहयोगमा नजिकैको वस्तीमा राखिएको छ ।

श्रेष्ठको श’वलाई पो’ष्टमा’र्टमका लागि जिल्ला अ’स्पताल फाप्लु ल्याउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार