७ करोड ८८ लाख भन्दा बढी कोरोना सं’क्र’मित निको

  हिमाल समाचार  454 पटक हेरिएको

काठमाडौँ- विश्वमा हालसम्म ७ करोड ८८ लाख भन्दा बढी कोरोना सं’क्र’मित निको भएका छन्।

वर्ल्डोमिटरका अनुसार मंगलबारसम्म विश्वमा १० करोड ७० लाख ७ हजार ७३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये ७ करोड ८८ लाख ६७ हजार ५८८ जना निको भएका हुन्।

कोरोना संक्रमण भएकाहरुमध्ये लगभग ३ प्रतिशतको मृ’त्यु भएको जनाइएको छ ।

हालसम्म विश्वमा २३ लाख ३६ हजार ३३७ जना संक्रमितको मृ’त्यु भएको छ । कोरोना संक्रमणबाट निको हुने दर ९७ प्रतिशत रहेको पनि वर्ल्डोमिटरले जनाएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको सं’क्र’मणबाट सबैभन्दा बढी प्र’भा’वित अमेरिका बनेको छ ।

अमेरिकामा मात्रै हालसम्म २ करोड ७७ लाख भन्दा बढीमा कोरोना सं’क्र’मण पुष्टि भएको छ भने ४ लाख ७६ हजार भन्दा बढीको मृ’त्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार