सोलुखुम्बु : श्रीचौर सामुदयिक बनमा ड’ढे’लो

  हिमाल समाचार  865 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको सल्यान स्थित श्रीचौर सामुदयिक बनमा ड’ढे’लो फैलिएको छ ।

आज दिउँसोबाट नेचासल्यान गाउँपालिका २ सल्यानको भित्ते क्षेत्रबाट सामुदायिक बनमा ढ’डे’लो लागिरहेको छ ।

खरबारी तथा भुँईमा झरेका रुखपात बढि रहेकाले ड’ढे’लो नियन्त्रण बाहिर गएको सहकर्मी धनकुमार ढुंगेलले बताए ।

आ’गो कस्ले लगायो भन्ने बारे केही खुलेको छैन् ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहिले ड’ढे’लो नियन्त्रणका लागि सु’रक्षाक’र्मी परि’चालन गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार