लिखुपिकेमा आ’गोला’गी, १२ लाखको क्ष’ति

  हिमाल समाचार  629 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको लिखिुपिके गाउँपालिकामा आ’गोला’गीबाट १२ लाख बराबरको क्ष’ति भएको छ ।

मंगलबार साँझ ८ बजेको समयमा लिखुपिके २ मेस्कीका पारथ थापाको घरमा आ’गोला’गी हुदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन, नगद सहित १२ लाख बराबरको क्ष’ति भएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

विद्युत स’र्टपछि भएको आ’गोला’गीबाट जस्तापाताको छाना भएको २ तले घर पु’र्ण रुपमा ज’लेको छ । मानवीय र पशुचौपायको कुनै क्ष’ति नभएको प्र’हरीले जनाएको छ । फोटो – फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार