राउत क्षेत्री सामाज नेपालको केन्द्रिय सदस्यमा सोलुखुम्बुका लोकेन्द्र आर.सी चयन

  हिमाल समाचार
224 Shares

सोलुखुम्बु – राउत क्षेत्री सामाज नेपालको केन्द्रिय सदस्यमा सोलुखुम्बुका लोकेन्द्र आर.सी चयन भएका छन् ।

राउत क्षेत्री सेवा समाज नेपालको काठमाण्डौमा शनिबार सम्पन्न भएको छैठौ महाधिवेशन तथा १३ औँ साधारण सभामा सोलखुुम्बुका लोकेन्द्र केन्द्रिय सदस्यमा चयन भएका हुन् ।

राउत क्षेत्री सामाज नेपाल देशभरका भरका वशिष्ठ राउतहरुको साझा संस्था हो ।

पुर्व सांसद विष्णुबहादुर राउतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वंश उत्थान एवं एकताका लागि देशभरका सम्पुर्ण राउतहरु एक जुट हुन आव्ह्वान गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार