ज्ञानेन्द्र शाही फागुन २९ मा सोलुखुम्बु आउने

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु – ‘सुशासनका लागि अभियान हाम्रो नेपाल—हामी नेपाली’ अभियानको केन्द्रिय संयोजक ज्ञानेन्द्र शाही लगायतको टोलि फागुनको २९ गते सोलुखुम्बुमा आउने भएको छ । फागुनको २९ गते बिहान ११ बजे सल्लेरिमा संयोजक ज्ञानेन्द्र शाही लगायतको टोलिले खबरदारी कार्यक्रम गर्न लागिएको हाम्रो नेपाल—हामी नेपाली’ अभियान सोलुखुम्बु जिल्लाको संयोजक काजि शेर्पाले जानकारी दिए । स्थानीय भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने गरि कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार