नेपाल लाईफले दियो दुई परिवारलाई मृ’त्यू दाबी रकम

  हिमाल समाचार
609 Shares

सोलुखुम्बु – नेपाल लाईफ ईन्सुरेन्स सोलुखुम्बुले २ परिवारलाई मृ’त्यू दाबी रकम वितरण गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुका टसिछिरिङ शेर्पाको नि’धन पछि उनको श्रीमतीलाई १० लाख र सोलुदुधकुण्ड नगरपालिका २ का कामी शेर्पाको नि’धन पछि उनका छोरालाई ५ लाख ६५ हजार बराबरको चेक आईतबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सल्लेरी शाखाका शाखा प्रबन्धक प्रकाश कार्की, नेपाल लाईफ ईन्सुरेन्स अभिकर्ता संघका अध्यक्ष मानबहादुरर कट्वाल, सचिव डिवि खालिङ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार