वेवसाईट मार्फत नतिजा प्रकाशन

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका स्थित वीरेन्द्रज्योति माविले वेवसाईट मार्फत विद्यालयको बार्षिक नतिजा प्रकाशन गरेको छ ।

कोरोना महामारीका कारण भौतिक रुप्मा विद्यार्थी उपस्थित हुन सम्भव नभएकाले विद्यालयको वेवसाइट www.bjss.edu.np मार्फत नतिजा प्रकाशन गरिएको प्रध्यानाध्यापक महाप्रसाद फुयालले बताए ।

सोताङ गाउँपालिकामा कोरोना कहरकै बिचमा दुई सिफ्टमा बार्षिक परीक्षा संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार