संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी

  हिमाल समाचार
119 Shares

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् ।

उनले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न आयोगका पदाधिकारी नियुक्त गरेकी हुन् ।

नियुक्त गरिएका आयोगमध्ये लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमेल्सिना लगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार