फाप्लु अस्पताललाई प्रदेशको दुई करोड ३५ लाख

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लुलाई प्रदेश सरकारले विभिन्न दुई शिर्षकमा दुई करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

जिल्ला समन्वय समिति संयोजक तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीर कुमार राईका अनुसार प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कार्यान्वयन गर्ने गरि अक्सिजन प्लान्ट निर्माणमा एक करोड ५० लाख र आईसियू संचालनका लागि औजार उपकरण खरिदमा ८५ लाख बजेट विनियोजन भएको छ ।

अध्यक्ष राईले बजेका लागि प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम कुमार बस्नेतलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार