खुम्बुमा ५४ जना काँग्रेस प्रवेश

  हिमाल समाचार  552 पटक हेरिएको

सोलुखुम्बु – खुम्बुमा विभिन्न पार्टी परित्याग गरि ५४ जना काँग्रेस प्रवेश गरेका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामेका ५४ जनाले विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् ।

काङ्ग्रेसको १४ औ अबिधेशनमा वडा सभापतिमा निर्विरोध चयन भएका मिङमा शेर्पाले नवप्रवेशीलाई स्वागत गरेका छन् ।

प्रवेशीलाई बिहिबार चियापान कार्यक्रम आयोजना गरि स्वागत गरिएको खुम्बु पासाङल्हामुका काँग्रेस प्रबक्ता पासाङ शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार