सोलुखुम्बुमा एक बृद्धाको शंकास्पद मृ’त्यु

  हिमाल समाचार
1.8k Shares

सोलुखुम्बु – एक बृद्धाको शंकास्पद मृ’त्यु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर ५ की ८३ वर्षिय वडा लक्ष्मि राईको शंकास्पद मृ’त्यु भएको पाईएको हो ।

उनको र्आइतबार दिउँसो करिब २–३ बजेको समयमा घरमा स’व भेटिएको हो । घ’ट्ना शंकास्पद रहेको भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक कवित कट्वालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार