सोलुखुम्बु : पैसा विवादमा आफ्नै आमाको ह’त्या गर्ने छोरो प’क्राउ

  हिमाल समाचार
4.8k Shares

सोलुखुम्बु – पैसाको विषयमा वि’वाद हुदा आफ्नै आमाको ह’त्या गर्ने प्रतिवादीलाई प्र’हरीले प’क्राउ गरि सार्वजनिक गरेको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ की ८२ वर्षिय बडालक्ष्मी राईलाई पैसाको विषयमा विवाद हुदा फलामको ह’म्मरले टाउकोमा हि’र्काएको स्विकार गरेका मृ’तककै कान्छो छोरा लक्ष्मण राईलाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असोज ३ गते आईतबार आफ्नै घरमा टाउकोमा चो’ट लागेको अवस्थामा फे’ला परेकी बडालक्ष्मीको स्थानीयले अ’स्पताल लैजादै गर्दा बाटैमा मृ’त्यू भएको थियो । प्र’हरीले मृ’तकका छोरा लक्ष्मण राईलाई प’क्राउ गरि अ’नुसन्धान सुरु गरेको थियो ।

अनु’सन्धानका क्रममा राईले पैसाको विषयमा वा’दविवाद हुदा फलामको ह’म्मरले टाउकोमा हि’र्काएको र सोही कारण बडालक्ष्मीको मु’त्यु भएको स्विकार गरेको प्रहरीले जनाएको छ । घ’टनाको थप अ’नुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार