चिसंखुगढी कांग्रेस सभापतिमा गोपालमान थापा निर्वाचित

  हिमाल समाचार
434 Shares

ओखलढुंगा – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा सम्पन्न नेपाली कांग्रेसको अबिधेशनबाट गोपालमान थापा सभापति बनेका छन् ।

आज भएको निर्वाचनबाट निकटतम प्रतिद्वन्द्वी काजीमान राईलाई ७ मतले पछि पार्दै थापा सभापति बनेका हुन् ।

थापाले ७० मत ल्याउदा राईले ६३ मत प्राप्त गरेका थिए । १३६ प्रतिनिधि मध्ये १३४ मत खसेको थियो ।

त्यसमध्ये एक म तबदर भएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार